Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

राज खड्का ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल

admin

पछिल्लो समय बिभिन्न देशमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालीहरुको सहभागिता हुने मात्र नभई केही टाईटलहरु लिएर आउनेको सन्ख्या पनि बढ्ने क्रममा रहेको छ ।

यही परिप्रेक्षमा ‘मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संकरण विजेता राज खड्का थाइल्यान्डमा आयोजना भएको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल भएका छन । उनी टप ५ मा पर्नुका साथ साथै बेस्ट ट्यालेन्ट अवार्डपनि हात हात परेका छन । उनि नेपालका तर्फबाट प्रतिनिधित्व गरेर त्यसतर्फ प्रस्थान् गरेका थिए ।

बिजेता राज खड्कालाई मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रिम सर्च एजेन्सीका सिइओ, फोटोग्राफर कमल क्षेत्रीले उक्त प्रतियोगितामा पठाउने ब्यबस्था गरेका थिए । प्रतिस्प्रधाको लागि मोडेल तथा कोरियोग्राफर दिक्पाल कार्कीले आबश्यक प्रशिक्षण उपलब्ध गराएका थिए ।

त्यस्तै मलेसियामा एसियन मुलुकहरुका विवाहित नारीहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८’ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गरिरहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको