Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

गीत चोरीको आरोपमा ‘कृ’ का निर्माता सुवास गिरी पक्राउ

admin

काठमाडौं । गीत चोरीको आरोप लागेपछि नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।   ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चोरेर चलचित्रमा समावेश गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गिरीलार्इ नियन्त्रणमा लिएको हो ।

‘सम्झना’ फिल्मका निर्माता शम्भु प्रधानले जाहेरी दिएका थिए ।

यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । ‘प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको