Logo
23 Jul 2024    ८ श्रावण २०८१, मंगलवार

ताजा खबर

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने प्रतिनिधिसभा बैठक बस्दै ‘नालापानी’को नया ट्रेलर सार्वजनिक,श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

गीत चोरीको आरोपमा ‘कृ’ का निर्माता सुवास गिरी पक्राउ

admin

काठमाडौं । गीत चोरीको आरोप लागेपछि नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।   ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चोरेर चलचित्रमा समावेश गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गिरीलार्इ नियन्त्रणमा लिएको हो ।

‘सम्झना’ फिल्मका निर्माता शम्भु प्रधानले जाहेरी दिएका थिए ।

यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । ‘प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको