Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सुजकीको नयाँ शोरुम र सेवा केन्द्र शुभारम्भ

admin

 

 

काठमाडौँ । सुजुकीले असार ७ गते काठमाडौंको रवि भवनमा अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको शोरुम र ललितपुरको धोवीघाटमा स्टेट अफ आर्ट सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

शोरुम र सेवा केन्द्र दुबैको समुद्घाटन एमएसआइएलका कार्यकारी निर्देशक ईन्टरनेशनल मार्केटिङ् डिभिजन, शशांक श्रीवास्तवा र सीजी होल्डिङ्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीको उपस्थितिमा गरिएको हो । कार्यक्रममा चौधरीले आफ्ना उपभोक्तालाई सन्तुष्टि प्रदान गर्न विश्वस्तरिय विक्रि तथा सेवा केन्द्रको आवश्यकता भएको बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको