Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

अस्ट्रेलिया न खुल्दै भयो बन्द, बिदेशी विद्यार्थीलाई अझै पर्खिनु पर्ने

admin

अस्ट्रेलियाले आफ्नो योग्य जनसंख्याको ८५ प्रतिशतभन्दा धेरैले दोहोरो खोप लगाएपछि बुधबारदेखि विभिन्न २८ किसिमका अस्ट्रेलियाली भिसा भएका र मान्यता प्राप्त दोस्रो खोप लगाइसकेका विदेशीलाई अस्ट्रेलिया आउन दिने निर्णय गरेको थियो । जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे लगायतका थिए । तर, सोमबार बसेको राष्ट्रिय सुरक्षा कमिटीको बैठकले यो निर्णयलाई तत्कालका लागि रोक्ने निर्णय गरेको हो । यस समयभित्रमा नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा जानकारी लिनुका साथै खोपको प्रभावकारीता, यस भाइरबाट हुनसक्ने प्रभाव र संक्रमणको दर लगायतका बारेमा अध्ययन गरिने उल्लेख गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको