Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

राप्रपाको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदै

admin

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्वका लागि शनिबार आज निर्वाचन हुँदैछ । ३ दिनदेखि जारी एकता महाधिवेशनको आज निर्वाचन हुन लागेको हो । अध्यक्ष पदका दुई उम्मेदवारी कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको छ।

देशभरबाट राप्रपाका चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् । राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारी रहने व्यवस्था रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको