Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

को को भए कांग्रेस का प्रेदेश सभापतिहरु ?

admin

प्रदेश नम्बर २ बाहेक अरू ६ वटा प्रदेशमा अब कांग्रेसको प्रदेश कार्यसमिति तयार भएको छ।

प्रदेश नम्बर १ मा उद्धव थापा प्रदेश सभापति चुनिएका छन्। उनले २ मत अन्तरले केन्द्रीय सदस्यसमेत रहेका गुरूराज घिमिरेलाई पछि पारेका छन्।

बागमतीको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बानियाँ सभापति शेरबहादुर देउवानिकट हुन्।

गण्डकी प्रदेशको सभापतिमा कास्कीका नेता शुक्रराज शर्मा निर्वाचित भए।  उनी तीन कार्यकाल कास्की कांग्रेस सभापति थिए।

लुम्बिनी प्रदेशमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट रोल्पाका अमरसिंह पुन मगर प्रदेश सभापति निर्वाचित भएका छन्। उनी यसअघि रोल्पा कांग्रेस सभापति थिए।

कर्णाली प्रदेशमा ललितजंगले ४२२ मत ल्याएर सभापति जिते |

सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायर बने |

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको