Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश

रामचन्द्र पौडेल समूह बाट आज उम्मेदवारको टुंगो लगाउने

admin

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापतिको दौडबाट आफैं अलग भएका छन् । यससँगै अब रामचन्द्र पौडेल समूहमा पौडेलससँगै प्रकाशमान सिंह र शेखर कोइराला सभापति उम्मेदवारको दावेदार छन् । यद्यपि नेताहरुले भोलि बुधबारसम्म यो समूहबाट सभापतिको एक मात्र उम्मेदवार अघि सार्ने दाबी गरेका छन् ।

१४औं महाधिवेशनको उद्घाटन समारोह २४ मंसिरमा काठमाडौंमै हुनेछ । निर्वाचन समितिले २५ गते उम्मेदवार मनोनयन दर्ताको मिति तोकिएको छ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार छन् भने पौडेल समूहले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको