Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

सचिवहरुको जिम्मेवारी फेरबदल

admin

सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

एक मन्त्रीका अनुसार गृहसचिवमा प्रेमकुमार राई, अर्थमा राजन खनाल, सञ्चारमा महेन्द्रमान गुरुङ, प्रधानमन्त्री कार्यालयमा केदारबहादुर अधिकारी, खेलकुदमा मोहनकृष्ण सापकोटा, शिक्षामा खगराज बरालको सरुवा भएको हो।

कहां को सचिव :
विनोद केसी – राष्ट्रपति कार्यालय
शंकरप्रसाद अधिकारी – उपराष्ट्रपति कार्यालय
केदारबहादुर अधिकारी – प्रधानमन्त्री कार्यालय
लालशंकर घिमिरे – प्रधानमन्त्री कार्यालय
लक्ष्मणप्रसाद मैनाली – प्रधानमन्त्रीको कार्यालय
महेन्द्रमान गुरुङ- सूचना तथा सञ्चार प्रविधि मन्त्रालय
मोहनकृष्ण सापकोटा- युवा तथा खेलकुद मन्त्रालय
प्रेमकुमार राई – गृहमन्त्रालय
राजन खनाल – अर्थ मन्त्रालय
मशेश्वर न्यौपाने – अख्तियार
देवेन्द्र कार्की – नेपाल ट्रष्टको कार्यालय
अर्जुनकुमार कार्की – राष्ट्रिय पुननिर्माण प्राधिकरण
खगराज बराल – शिक्षा तथा विज्ञान प्रविधि
मधुप्रेसाद रेग्मी – सार्वजनिक खरिद अनुगमनको कार्यालय
महेश दाहाल- श्रम तथा रोजगार
मधुसुदन अधिकारी- भौतिक मन्त्रालय
युवकध्वज जिसी – कृषि
विश्वनाथ ओली – वन
अनिल ठाकुर – महिला आयोग
कृष्णराज बिसी – खानेपानी
गजेन्द्रकुमार ठाकुर – शिक्षा तथा विज्ञान प्रविधि
सञ्जय शर्मा – उर्जा तथा सिँचाई
शरदचन्द्र पौडेल- राष्ट्रिय योजना आयोग
विष्णुप्रसाद लम्साल – रक्षा
भूपेन्द्रप्रसाद पौडेल – सूचना आयोग
यादवप्रसाद कोइराला – काठमाडौं महानगरपालिका


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको