Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

सचिवहरुको जिम्मेवारी फेरबदल

admin

सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

एक मन्त्रीका अनुसार गृहसचिवमा प्रेमकुमार राई, अर्थमा राजन खनाल, सञ्चारमा महेन्द्रमान गुरुङ, प्रधानमन्त्री कार्यालयमा केदारबहादुर अधिकारी, खेलकुदमा मोहनकृष्ण सापकोटा, शिक्षामा खगराज बरालको सरुवा भएको हो।

कहां को सचिव :
विनोद केसी – राष्ट्रपति कार्यालय
शंकरप्रसाद अधिकारी – उपराष्ट्रपति कार्यालय
केदारबहादुर अधिकारी – प्रधानमन्त्री कार्यालय
लालशंकर घिमिरे – प्रधानमन्त्री कार्यालय
लक्ष्मणप्रसाद मैनाली – प्रधानमन्त्रीको कार्यालय
महेन्द्रमान गुरुङ- सूचना तथा सञ्चार प्रविधि मन्त्रालय
मोहनकृष्ण सापकोटा- युवा तथा खेलकुद मन्त्रालय
प्रेमकुमार राई – गृहमन्त्रालय
राजन खनाल – अर्थ मन्त्रालय
मशेश्वर न्यौपाने – अख्तियार
देवेन्द्र कार्की – नेपाल ट्रष्टको कार्यालय
अर्जुनकुमार कार्की – राष्ट्रिय पुननिर्माण प्राधिकरण
खगराज बराल – शिक्षा तथा विज्ञान प्रविधि
मधुप्रेसाद रेग्मी – सार्वजनिक खरिद अनुगमनको कार्यालय
महेश दाहाल- श्रम तथा रोजगार
मधुसुदन अधिकारी- भौतिक मन्त्रालय
युवकध्वज जिसी – कृषि
विश्वनाथ ओली – वन
अनिल ठाकुर – महिला आयोग
कृष्णराज बिसी – खानेपानी
गजेन्द्रकुमार ठाकुर – शिक्षा तथा विज्ञान प्रविधि
सञ्जय शर्मा – उर्जा तथा सिँचाई
शरदचन्द्र पौडेल- राष्ट्रिय योजना आयोग
विष्णुप्रसाद लम्साल – रक्षा
भूपेन्द्रप्रसाद पौडेल – सूचना आयोग
यादवप्रसाद कोइराला – काठमाडौं महानगरपालिका


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको