Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

सोमबार पनि शेयर बजार घट्ने क्रम जारि

admin

शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार बजार ओरालो लागेको छ। पछिल्ला दिनहरुमा लगातार घटिरहेको बजार सोमबार पनि घट्यो । सोमबार बजार मापक परिसूचक नेप्से १७ दशमलव ९३ अङ्कले घटेर २हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा पुगेको छ। सोमबार १३ वटा उपसमूहमध्ये ११ उपसमूहमा गिरावट आएको छ। उत्पादन र माइक्रोफाइनान्स उपसमूहमात्र हरियो देखिए ।

सोमबार ५४ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको