Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

कतारमा नयां बर्ष धमाका कार्यक्रम हुदै, बोकेदाह्री,महादेव,सिमान्त लगायत कलाकारको टोली कतारमा

admin

मेची महाकाली सेवा समाजले नेपालीहरुको नयां वर्ष २०७५ को अवसरमा कतारमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।


“दाजु भाई दिदी बहिनी हामी सवै नेपाली सुख दुखको साथी हाम्रो मेची महाकाली” भन्ने भावनाका साथ स्थापना गरिएको संस्थाले आयोजना गर्न लागेको उक्त नयां बर्ष धमाका कार्यक्रम कतारको दोहा स्थित गल्फ होराईजन होटलमा अप्रिल १३, २०१८ का दिन हुने छ । विभिन्न मनोरन्जनात्मक हास्ंयव्यग्य ,गायन तथा नृत्यले कार्यक्रमलाई भव्य बनाईने आयोजकले जनाएको छ । जसका लागि चर्चित कलाकारहरु कतारमा पुगीसकेका छन ।

कार्यक्रममा चर्चित एवं लोकप्रिय गायक श्रीकृष्ण लुईटेल, बोकेदाह्री, चर्चित गायक सिमान्त सन्तोष, चर्चित जादुगर महादेव त्रिपाठी,लोक दोहोरी गायिका देवीका केसी लगायत थुप्रै चर्चित कलाकारहरुको आकर्षक प्रस्तुती दिनेछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको