Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

पिर्के सलामी सामान्य प्रकृया हो: मन्त्री झाँक्री

admin

हाल गृहजिल्ला गुल्मीमा रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पिर्के सलामी लिएको तस्विर सामाजिक सञ्जालमा भाइरल छ। आफू सत्ताबाहिर हुँदा अरुको सलामीप्रति कटाक्ष गर्ने झाँक्रीले आफू मन्त्री हुँदा सलामी खाएको भन्दै केहिले उनको आलोचना गरिरहेका छन।

नेताहरूले पिर्के सलामी, कुर्सी सलामी, खादा लगाउने जस्ता गतिविधि गर्दा सामाजिक सञ्जालमा चर्को आलोचना गर्ने झाँक्रीले अहिले त्यही व्यहोरा सिको गरेपछि आलोचना भएको हो। मदाने गाउँपालिका पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालय निरीक्षण गर्ने कार्यक्रम प्रहरीले झाँक्रीलाई सलामी दिएको थियो। रातो पिर्कामा सलामी खाएको तस्बिर भाइरल भएपछि हाल मन्त्री झाँक्रीको सचिवालयले यस बारे खण्डन गरेको छ। मन्त्री झाँक्रीको सचिवालयले अलाोचना हुन्छ भन्नेबारे पहिल्ये थाहा रहेको र प्रहरीले विशिष्ट व्यक्तिलाई सम्मान गर्ने सामान्य प्रकिया रहेको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको