Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

प्रतिक्षित चलचित्र हैरानको शिर्ष गीत “हैरान हैरान” सार्वजनिक

admin

प्रतिक्षित चलचित्र हैरानको शिर्ष गीत हैरान हैरान सार्वजनिक भएको छ । सत्यरस्वरुप आचार्य, बबिता मानन्धर, गिरिश खतिवडा, सरगम आचार्य लगायतको आवाजमा रहेको गीतमा शब्द संगीत सत्य र स्वरुप आचार्यको रहेको छ । शिर्ष गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका उक्त गीतमा चलचित्रका मुख्य कलाकारलाई फिचर गरिएको छ ।
सरोज खनाल, बुद्धी तामाङ, वसिम राजा, सत्यराज आचार्य, गजित बिस्ट, सागर लम्साल,शिशिर भण्डारी, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा बनेको फिल्म मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामाले संयुक्त रुपमा निर्माण गरेका हुन । कथा तथा कोरियोग्राफी गम्भीर बिस्टको रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द, सत्यराज आचार्य, स्वरुपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत, नवराज उप्रेती र निरज कडेलको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

हैरान जेठ ४ गतेबाट प्रदर्शनमा आउदै छ ।

शिर्ष गीत :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको