Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

फिर्ता भयो मोवाईल किन्ने निर्णय

admin

 

 

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिलाई मोबाइल किन्न पैसा दिने निर्णय फिर्ता लिएको छ।

शुक्रबार बसेको महानगरको कार्यापालिका बैठकले यसअघि जनप्रतिनिधिलाई मोबाइल किन्न ३० हजार रुपैयाँ दिने निर्णय फिर्ता गरेको महानगरका सहायक प्रवक्ता नमराज ढकालले सेतोपाटीलाई जानकारी दिए। ‘जनभावनाको कदर गर्दै मोबाइल किन्ने निर्णय फिर्ता गरेका हौं’, ढकालले भने।

यसअघि गत मंगलबार बसेको महानगरको कार्यपालिका बैठकले सम्पूर्ण कार्यापालिका सदस्यलाई एक थान मोबाइल किन्न प्रतिव्यक्ति ३० हजार रुपैयाँ छुट्याउन निर्णय गरेको थियो। सो निर्णयको चौतर्फी आलोचना भएपछि महानगरले निर्णय फिर्ता गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको