Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

रेशम चौधरी पक्राउ आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

प्रदिप निर्देशित “चुडी लग्यौ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

admin

नृत्य निर्देशक संघ नेपालको निर्माण तथा संघकै उपाध्यक्ष एवं चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठ निर्देशित “चुडी लग्यौ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजसागरको स्वर तथा संगीत रहेको उक्त गीतको ऐरन्ज रिकेश गुरुङ्गको र शव्द यशु थापाको रहेको छ ।

गोदावरी भिलेज रिसोर्ट तथा गोदावरी वरपरका मनोरम स्थलहरुमा छायांकन भएको
गीतको म्यूजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन भने मेक अप निर्मला आचार्य रहेको छ । बिष्णुहरि तिमल्सिनाले सम्पादन गरेको भिडियोमा मोडल रेनु लामा, सन्दिप गुरुङ्ग तथा प्रकाश सूवेदीको अभिनय रहेको छ

थुप्रै चलचित्रमा डान्स कोरियोग्राफी गरेर चर्चा कमाएका सफल निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका म्युजिक भिडीयोहरु लोकप्रिय हुने गरेका छन ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको