Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

पेट्रोल, डिजल , मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो

admin

नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले बढाइएको छ । जसअनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ कायम गरिएको छ ।

यता आन्तरिक हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँले बढाएर १०६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो १०० डलरले बढाएर ९९५ डलर कायम गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको