Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश

विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजारमा कोरोना संक्रमण

admin

विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजार ७०४ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा ४ लाख ४६ हजार, फ्रान्समा ३ लाख ९२ हजार, ब्राजिलमा २ लाख २८ हजार, जर्मनीमा एक लाख ८९ हजार, इटलीमा एक लाख ५५ हजार र स्पेनमा एक लाख ३० हजार छन् ।

यही अवधिमा २१ लाख ८७ हजार जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ८४४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार ५३१, रुसमा ६६५, ब्र्राजिलमा ६६२, इटलीमा ३८९, बेलायतमा ३३८, फ्रान्समा २६८ र टर्कीमा १७४ जना छन् ।

निको हुनेमा फ्रान्समा ३ लाख २७ हजार, बेलायतमा एक लाख ८० हजार, अमेरिकामा एक लाख ६६ हजार र इटलीमा एक लाख ६५ हजार छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको