Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

नितु अभिनित गायिका मेलिना को ‘आधी रातमा’ भिडियो सार्बजनिक

admin

गायिका मेलिना राईले गाएको ‘आधी रातमा’ बोलको आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ । सशी लामिछानेको शब्द र नेत्र बन्धन केसीको संगीत रहेको गितलाई राजु केसीले निर्देशन गरेका छन । गीतको भिडियोको केहि अंश अष्ट्रेलियामा छायांकन गरिएको छ भने केहि भाग नेपाल र भारतको नैनि तालमा छायांकन गरिएको छ ।

अष्ट्रेलियामा सुरेन श्रेष्ठले भिडियोको छायांकन गरेका छन । म्युजिक भिडियोमा सशी लामिछाने र नितु कोइरालाले अभिनय गरेका छन । नितुले दर्जन भन्दा बढी गीतको भिडियोमा अभिनय गरिसकेकि छन भने टिचर, साइ मुन्द्री, ७२ आवर र यो माया कस्तो माया लगायतका चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको