Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

मोडल नयन अभिनित तथा निर्देशित “कुन गीत गाउ”को भिडियो सार्वजनिक

admin

नेपाली सांगीतिक क्षेत्रकी पछिल्लो समय चर्चामा रहेकी गायिका सरु गौतमले आफ्नो जन्मदिनको अवसरमा ‘कुन गित गाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

तारा पराजुलीको शब्द तथा भीम बीसीको संगीत रहेको उक्त गीतमा गायिका सरु गौतमको सुमधुर आवाज रहेको छ । गीतको भिडियोमा चर्चित नायिका संचिता लुइटेल तथा चर्चित मोडल नयन डिसीको अभिनय देख्न सकिन्छ ।

डिसीका यसअघि का थुप्रै भिडियोमा अभिनय गरेर सफल मोडलको रुपमा स्थापित भैसकेका मोडल हुन । उनको एक पछि अर्को भिडियो सार्वजनिक हुने क्रममा यो भिडियोको निर्देशन भने स्वयंले गरेका छन ।

भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् ।

भिडियो हेर्नुहोस्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको