Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड बजेट

admin

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानी तह निर्वाचन व्यवस्थापनको लागि अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

यस्तै, आयोगले निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा कुनै त्रुटी भएको भए सच्याउन समेत सबैलाई आग्रह गरेको छ । आयोगले मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको