Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

संखुवासभा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १४ पुग्यो

admin

संखुवासभामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहिबार मादी नगरपालिका(६ मा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते भएका ५ जनालाई सदरमुकाम चैनपुर अस्पताल लगिएको जनाइएको छ ।

दमकतर्फ जाँदै गरेको बस बिहिबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटनामा परेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको