Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

सागर पन्थ र टीका पुनको दमदार स्वर रहेको गीत

admin

नेपालि लोक दोहोरी गित संगीतको दुनियामा फेरी अर्को नब गायक सागर पन्थको एकदमै पृथक अनी रमाईलो लोकदोहोरी गित “बुढी भन्न पाम” सार्वजनिक गरिएको छ । सागर पन्थ र टीका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । सन्तोस लामीछानेको शब्द सङ्गीत सृजनामा रहेको गीतमा संगीत संयोजन नरेन्द्र बीयोगीले गरेका छन् ।

हुम गैरेले निर्देशन तथा सम्पादन गरेको भिडियोमा मेरी बास्सैका कलाकार भटभटे र प्याकुलीको निकै रमाईलो अभिनय रहेको छ । सागर गौतमको छायांकन रहेको भिडियोलाई शैली कृयशन प्रालिले बजार ब्यबस्थापन गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको