Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

Reporter

हेटौँडाबाट नारायणघाट जाँदै गरेको बस पल्टिदा २ जनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित पूर्वपश्चिम राजमार्गमा ना. ४ ख ४४५४ नम्बरको बस पल्टिएको हो ।

दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस अनियन्त्रित भएर सडक किनारमा पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरुलाई उपचारका लागि चितवनका अस्पतालहरुमा पठाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको