Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

केपी ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवास पुगे: माधवकुमार नेपाल

Reporter

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओली चुनावमा राप्रपासँग तालमेल गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवास पुगेको आरोप लगाएका छन् ।

काठमाडौँमा भएको महिला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई कमजोर ठान्ने ओलीले तालमेलका लागि मरिमेटी लागेको बताएका हुन् ।

उनले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेको बताएका छन् । उनले नेकपा एमाले परित्याग गर्ने लहर नै चलेको दाबी पनि गरेका छन् । आफूहरू आफ्नै शक्ति लगाएर अगाडि बढ्ने भन्दै उनले विचार मिल्नेसँग हातेमालो गरेर अघि बढ्ने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको