Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

किसानको बक्यौता रकम भुक्तानी गर्दै डिडिसी जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक पत्र घुससहित जलाधार व्यवस्थापन अधिकृत पक्राउ मुन्नाभाईको तेस्रो सिरिज बन्ने एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध कारोबार मुद्दामा पक्राउ रास्वपाका पूर्वनेता खरेल भन्छन्- गृहमन्त्रीलाई छानबिन गर

चीनको सांघाई शहरमा लकडाउन घोषणा

Reporter

चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि  लकडाउन गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ।

यो लकडाउनका कारण २ करोड ६० लाख मानिस प्रभावित भएका छन्। सहरको पूर्वतिरका मानिसहरू अहिले घरभित्र बसिरहका छन् भने सांघाईको पश्चिमतिरका मानिसहरू आवश्यक सामान किन्न व्यस्त छन्। लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको