Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

चीनको सांघाई शहरमा लकडाउन घोषणा

Reporter १४ चैत्र २०७८, सोमबार २१:४९ मा प्रकाशित

चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि  लकडाउन गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ।

यो लकडाउनका कारण २ करोड ६० लाख मानिस प्रभावित भएका छन्। सहरको पूर्वतिरका मानिसहरू अहिले घरभित्र बसिरहका छन् भने सांघाईको पश्चिमतिरका मानिसहरू आवश्यक सामान किन्न व्यस्त छन्। लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको