Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

सिन्धुपाल्चोकमा ग्याँस सिलिन्डर पड्किँदा ३ बालबालिकाको ज्यान गयो

Reporter

सिन्धुपाल्चोकमा ग्याँस पड्किँदा ३ बालबालिकाको ज्यान गएको छ । आइतबार बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने ग्यास पड्किएको हो ।

ग्यास पड्केर आगलागी हुँदा ३ बालबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । साझँ सिाढे ६ बजेति ग्यास पठ्किँदा आगालागी भएको हो ।

ज्यान गुमाउनेमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेका छन् । प्रहरीले ग्यास लिक भएर पड्किएको अनुमान लगाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको