Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

प्रमोद खरेलको स्वरमा मोडल सुवाष तथा रक्षा अभिनित “भूल भन्छ्यौ” बोलको म्यूजिक भिडियो सार्वजनिक

admin

रक्षा म्यूजिकले निर्माण गरेको प्रमोद खरेलको मर्मस्पर्शी गीत “भूल भन्छ्यौ तिमीले मैले भुल्नै सकिन” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।


भिडियोमा नव मोडल तथा हेर्दा दक्षिण भारतिय कलाकार जस्तै देखिन मोडल सुवाषको जोडदार अभिनय देख्न सकिन्छ भने उनलाई भद्रगोलबाट चर्चा कमाएकी रक्षा श्रेष्ठले साथ दिएकी छिन । मोडल सुवाषको यस अघि सार्वजनिक भएको मेलिना तथा सोनामको स्वरमा रहेको “स्वर्गसरी” गीतको म्यूजिक भिडियो छोटो समयमा नै लोकप्रिय भएको थियो । सुवास अभिनित पहिलो म्यूजिक भिडियोले उनलाई अभिनय क्षेत्रमा सम्भावना बोकेका मोडलका रुपमा हेरिएको छ ।

बिष्णु मिझारको शव्द संगीत रहेको गीतको भिडियोलाई जनक अधिकारीले छायांकन तथा सुजन घिमिरले निर्देशन गरेका छन ।
म्यूजिक भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=aJLy_6FU-tM


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको