Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

गायक दिपेश किशोर भट्टराईको ‘जे देख्छु त्यो म होइन’को भिडियो सार्वजनिक(भिडियो)

Reporter २ बैशाख २०७९, शुक्रबार २०:५८ मा प्रकाशित

गायक दिपेश किशोर भट्टराईको स्वर तथा संगीतमा ‘जे देख्छु त्यो म होइन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया ईभेन्ट्स युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई प्रविन घिमिरे ‘युनीटी’ले रचना गरेका हुन भने जेम्स प्रधानले एरेन्ज गरेका हुन । जीवन भट्टराई, अश्र्या दाहाल तथा आश्विनी बर्देवा फिचर्ड उक्त भिडियोलाई एमबिए फिल्मस्का बुद्ध थापाले खिचेका हुन ।

विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई सागर दाहालले सहायक निर्देशन र लक्ष्मी बर्देवाको कन्सेप्ट एवं निर्देशन रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र बिक्रम श्रेष्ठले निर्माण गरेका हुन । कुनै वेला युवामाझ लोकप्रिय रहेका गायक दिपेश किशोर थुप्र गीतहरु चर्चित छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको