Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

हिमाल आरोहणको लागि आठ सयले पाए अनुमति

Reporter ७ बैशाख २०७९, बुधबार १३:०२ मा प्रकाशित

हिमाल आरोहणका लागि ८०० जनाले अनुमति पाएका छन्। पर्यटन विभागले मंगलबारसम्म ९८ टिमका ८०० जनाले हिमाल आरोहण अनुमति दिएको हो।विभागले २३ वटा हिमाल आरोहणकोलागि आरोहण अनुमति दिएको छ। ८०० जनामा ६२६ पुरुष र १७४ महिलाले अनुमति पाएका छन्।

आरोही मध्ये २८७ जना सगरमाथा आरोहण गर्ने भएका छन्। त्यसबाहेक अमादब्लम ८२, अन्नपूर्ण २६, धौलागिरी २७, हिमलुङ ३५, कंचनजंघा ६७, लोत्से ९४, मकालु ३९, नुप्त्से ५३ जना आरोहीले अनुमति पाएका छन्।

पर्यटन विभागले हालसम्म आरोहीबाट ४२ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको