Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना

admin

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् । मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् ।

ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको