Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

अभिनेत्री सोनाक्षी सिन्हाले गरिन् इंगेजमेन्ट

Reporter २६ बैशाख २०७९, सोमबार १३:२५ मा प्रकाशित

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गरेकी छिन् । अभिनेत्रीले आफ्नो जीवनको यो ठूलो खुसीको खबर आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत आफ्ना फ्यानहरूसँग सेयर गरेकी छिन् । सोनाक्षीको अचानक इन्गेजमेन्टको खबरले फ्यानलाई चकित बनाएको छ तर यो खबर सुनेर फ्यानहरू खुसी पनि छन् ।

सोनाक्षीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तीन फरक फोटो सेयर गरेर आफ्नो इन्गेजमेन्टको खबर सार्वजनिक गरेकी छिन् । एउटा तस्बिरमा दबंग गर्ल सोनाक्षी आफ्नो इन्गेजमेन्ट रिंग देखाइरहेकी छिन् । सोनाक्षीको लभिङ फियोन्सेले उनको हात समातेको देखिन्छ । तर, सोनाक्षीको मायालु पार्टनर को हो भन्नेमा सस्पेन्स भने कायमै छ किनभने अभिनेत्रीले तस्बिरमा आफ्नो पार्टनरको अनुहार देखाएकी छैनन् ।

https://www.instagram.com/p/CdU1NPivj5p/


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको