Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

दुई पाङ्ग्रे सवारीलाई बार्षिक दुई सय प्रदुषण कर लाग्ने

admin

सरकारले आगामी आर्थिक बर्ष २०७५।७६ देखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ ।

उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ ।

यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयल मार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको