Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

Reporter २९ बैशाख २०७९, बिहीबार १२:५३ मा प्रकाशित

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी मतदातालाई रकम बाँडेको आरोपमा पक्राउ परेका छन् । आज बिहान उनलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनलाई सीतासरणको कोठा नम्बर–३०५ बाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।

०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको