Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

काठमाडौं महानगरपालिकामा बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन्

Reporter

काठमाडौं महानगरपालिकामा बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन्। प्रारम्भिक गणनामा समग्रमा बालेन साहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याउँदै बालेनलाई पछ्याइरहेको अवस्था छ।

काठमाडौँ महानगरपालिकामा वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको छ। प्राप्त जानकारी अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् भने वडा नम्बर ३२ मा बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको