Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

पोखरा महानगरको मतगणना सुरु

Reporter ३१ बैशाख २०७९, शनिबार १६:४३ मा प्रकाशित

पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरु भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँका आठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको