Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

गोरखाको पालुङटार नगरपालिका १ मा जसपा को प्यानल नै विजयी

Reporter ३१ बैशाख २०७९, शनिबार १७:२४ मा प्रकाशित

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्यानल नै विजयी भएको छ। यहाँ वडाध्यक्षसहित सबै सदस्य जसपाले जितेको छ। वडाध्यक्षमा कृष्णबहादुर परियार निर्वाचित भए। उनी ०७४ मा पनि वडाध्यक्ष निर्वाचित भएका थिए। यो जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह वडा हो। परियारले ६४८ मत ल्याएर वडाध्यक्ष जितेका हुन् भने कांग्रेसका उम्मेदवारले पाँच सय मत मात्र ल्याएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको