Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

धनुषाको जनकनन्दनी -१ मा नेकपा एकीकृत समाजवादीका प्यानल निर्वाचित

Reporter ३१ बैशाख २०७९, शनिबार १८:०८ मा प्रकाशित

धनुषाको जनकनन्दनी गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् । गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए । सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको