Logo
14 Apr 2024    २ बैशाख २०८१, आईतवार

ताजा खबर

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा ‘अब २४ सै घण्टा काठमाडौँ जाग्छ’: प्रमुख कार्यकारी अधिकृत परियार उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल इजरायलमाथि इरानको ड्रोन आक्रमण

आज मुम्बईविरुद्ध खेल्दै सन्दीप

admin

काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत दुई खेलमा शानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् ।

यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ ।

यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले, सम्पूर्ण विश्व क्रिकेटमा उत्कृष्ट छाप छाडेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको