Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

राहदानी तथा भिसा स्टिकरको शुल्कमा अनियमितता

admin

परराष्ट्र मन्त्रालय तथा त्यस अन्र्तगतका कुटनीतिक नियोगबाट जारी भएका राहदानी तथा भिसा स्टिकर शुल्कमा अनियमितता देखिएको छ ।

राहदानी शुल्कको ५० करोड ८९ लख गरी कुल राजस्व ९३ करोड ८४ लाख रुपैयाँ संकलन भएपति राजस्व विवरणसम्बन्धी मास्केबारीमा त्यसअनुसारको रकम दाखिला नभएको हो ।

आर्थिक हिसाव पारदर्शि नराखेकोप्रति महालेखा परीक्षकको कार्यलय र महालेखा नियन्त्रयणको कार्यालयले परराष्ट्र मन्त्रालयलयलाई सचेत गराएका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको