Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौंमा बालेनको अग्रता निरन्तर, स्थापित भन्दा सिर्जना अगाडि

Reporter

काठमाडौं महानगरमा मेयरका स्पतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रालाई निरन्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो ११ बजेको मतपरिणाम अनुसार बालेनले १ लाख ३४ हजार मतगणना हुँदा ३६२२६ मत ल्याएका छन् ।

बालेनले आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा १६ हजार मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो समय एमालेका केशव स्थापितलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिहले उछिनेकी छिन् । स्थापित भन्दा सिह ६० मतले अगाडि रहेकी छिन् ।

कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९९१० मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले १९८५० मत पाएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको