Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

फिर्ता भयो मोवाईल

admin

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिलाई मोबाइल किन्न पैसा दिने निर्णय फिर्ता लिएको छ।

शुक्रबार बसेको महानगरको कार्यापालिका बैठकले यसअघि जनप्रतिनिधिलाई मोबाइल किन्न ३० हजार रुपैयाँ दिने निर्णय फिर्ता गरेको महानगरका सहायक प्रवक्ता नमराज ढकालले सेतोपाटीलाई जानकारी दिए। ‘जनभावनाको कदर गर्दै मोबाइल किन्ने निर्णय फिर्ता गरेका हौं’, ढकालले भने।

यसअघि गत मंगलबार बसेको महानगरको कार्यपालिका बैठकले सम्पूर्ण कार्यापालिका सदस्यलाई एक थान मोबाइल किन्न प्रतिव्यक्ति ३० हजार रुपैयाँ छुट्याउन निर्णय गरेको थियो। सो निर्णयको चौतर्फी आलोचना भएपछि महानगरले निर्णय फिर्ता गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको