३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे अर्थात चूडामणि उप्रेती पक्राउ परेका छन् ।
विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।
लोकप्रिय समाचार