Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

सिन्धुलीमा मापदण्डविपरीत सवारी चलाउन पाउनुपर्ने माग

admin

सिन्धुली सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी चलाउन प्रशासनले कडाइ गरेपछि उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु मापदण्डविपरीत सवारी सञ्चालन सुचारु गर्न मन्त्रालयमै पुगेका छन् ।

उनीहरुले भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भेटेर मापदण्डविपरीत यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । बढी भार क्षमताका गाडीका कारण बीपी राजमार्गको भविष्य खतरामा पर्दै आएको छ ।
भारवहन क्षमताभन्दा बढीका मालवाहक तथा यात्रुवाहक सवारीका कारण बिग्रँदै गएको राजमार्गमा स्थानीय प्रशासनले ३ देखि १० टनभन्दा बढी भार क्षमताका सवारी चलाउन रोक लगाएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको