Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

राजधानीमै बर्डफ्लू भेटियो

admin

काठमाडौं । राजधानीको धर्मस्थलीमा रहेको एक फर्ममा बर्डफ्लू भेटिएको छ । धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् ।

भोलि त्यस क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको