Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो संचालनमा, कला र हिमानीले गरे उद्घाटन

admin

मोडलिङ, कोरियोग्राफी तथा आरजे भिजेको रुपमा चर्चित कला सुब्बा तथा फेशन कोरियोग्राफर हिमानी सुब्बालेले चाबहिलमा संचालनमा आएको ‘ कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो ’को शुभारम्भ गरेका छन् ।

बिगत १ दशक अगाडिदेखि सौन्दर्य व्यवसायक गर्दै आएकी कस्मेटोलोजिक डक्टर रेखा थापाले यो ब्युटी स्टुडियो संचालनमा ल्याएकी हुन् । कोजी ब्युटी सलोन एन्ड एकेडेमी संचालन गरेर सयौं महिलाहरुलाई कस्मेटोलोजिक एबं सौन्दर्य ट्रेनिङ उपलब्ध गराउदै आएकी रेखाले फेशन डिजाईनर जमुना थापासंगको सहकार्यमा संचालनमा आएको हो । ६ बर्ष अगाडी बौद्धमा संचालित कोजी एकेडेमी पछी संचालनमा आएको यो उनको दोश्रो शाखा हो ।

स्किन स्पेसिलिस्टको रुपबाट चर्चित रेखाले नयाँ शाखाले सौन्दर्य पारखीको मन जित्न सक्नेमा आशाबादी रहेको बताईन । ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी बुटिक तथा स्टुडियो एकै ठाउँमा संचालन गरिएको डिजाईनर जमुना थापाले बताईन् । अहिले ओपनिङ डिस्काउन्ट रहेको पनि उनले बताईन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको