Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो संचालनमा, कला र हिमानीले गरे उद्घाटन

admin

मोडलिङ, कोरियोग्राफी तथा आरजे भिजेको रुपमा चर्चित कला सुब्बा तथा फेशन कोरियोग्राफर हिमानी सुब्बालेले चाबहिलमा संचालनमा आएको ‘ कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो ’को शुभारम्भ गरेका छन् ।

बिगत १ दशक अगाडिदेखि सौन्दर्य व्यवसायक गर्दै आएकी कस्मेटोलोजिक डक्टर रेखा थापाले यो ब्युटी स्टुडियो संचालनमा ल्याएकी हुन् । कोजी ब्युटी सलोन एन्ड एकेडेमी संचालन गरेर सयौं महिलाहरुलाई कस्मेटोलोजिक एबं सौन्दर्य ट्रेनिङ उपलब्ध गराउदै आएकी रेखाले फेशन डिजाईनर जमुना थापासंगको सहकार्यमा संचालनमा आएको हो । ६ बर्ष अगाडी बौद्धमा संचालित कोजी एकेडेमी पछी संचालनमा आएको यो उनको दोश्रो शाखा हो ।

स्किन स्पेसिलिस्टको रुपबाट चर्चित रेखाले नयाँ शाखाले सौन्दर्य पारखीको मन जित्न सक्नेमा आशाबादी रहेको बताईन । ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी बुटिक तथा स्टुडियो एकै ठाउँमा संचालन गरिएको डिजाईनर जमुना थापाले बताईन् । अहिले ओपनिङ डिस्काउन्ट रहेको पनि उनले बताईन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको