Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म पेट्रोल नलिने निर्णय गरोस् : शेखर कोइराला

Reporter

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थको मूल्य अचाक्ली भएको भन्दै यसबारे सरकारले उचित निर्णय लिनुपर्ने बताएका छन उनले जनतालाई महँगीको मारबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाउन आग्रह गरेका छन् । यसका लागि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म नलिने निर्णय गर्नुपर्ने उनको सुझाव छ ।आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार र प्रज्ञापन शुल्क २५.२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा २६.६२ रुपैयाँ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस् ।

सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म पेट्रोल नलिने निर्णय गरोस

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको