Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

बस्नेतलाई प्रेस काउन्सिलका अध्यक्षबाट नहटाउन दिएको अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता

Reporter

काठमाडाैं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले आज (आइतबार) न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो ।

प्रेस काउन्सिलका अध्यक्षमा बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई सर्वाेच्चले दियाे निरन्तरता

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको