Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

मोडलिङमा ब्यस्त हुँदै कबिता

admin

पछील्लो समय ब्यस्त मोडलको सुचीमा पर्छिन कबिता श्रेष्ठ । पछील्लो समयमा प्राय शो मा रोजाईमा पर्ने कबिता मिस ईडिजेनोस हेरिटेज नेपाल सौन्दर्य प्रतिस्प्रधाबाट मोडलिङमा प्रबेश गरेकी हुन । मोडलिङ मोहकै कारण निरन्तरता दिएको बताउने कबिता प्रतिस्प्रधा मार्फत ब्यक्तिव बिकास सम्बन्धित धेरै ज्ञान हासिल गरेको बताउछिन । उनले १ दर्जन भन्दा धेरै फेशन शो हरुमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।

पहिलो पटक एन्जल अफ द फ्लर शो मार्फत र्याम्प मा उत्रेकी कबिता ५।५ फिट हाईट कि छिन् । उनले र्याम्प बाहेक टेलिभिजन बिज्ञापन तथा म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । स्नातक तहको अध्ययन सकेर फुर्सदको समय सदुपयोग गरेकी कबिता आगामी दिनमा कोरियोग्राफर तथा म्युजिक भिडियो तथा बिज्ञापनमा निरन्तर आउने चाहना रहेको बताउछिन । आर्टिस्ट नेपाल मार्फत मोडलिङमा निरन्तरता दिएकी कबिता नृत्य तथा अभिनयमा पनि अब्बल छिन् ।

फोटो : कुबेर तमाङ
मेकअप रोजी सिंह ठकुरी
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन, कमलादी

 

 

Kabita Shrestha

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको