Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

सुन्दरी गायिका सरु गौतमको ‘दुनिया हल्लाउछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

admin

अहिलेकी व्यस्त एवं चर्चामा रहेकी सुन्दरी गायिका सरु गौतमको नयाँ डिजे गीत ‘दुनिया हल्लाउछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गितमा सरु गौतम र महेश खड्काको उत्कृष्ठ आवाज रहेको छ ।गीतमा गीतकार महेश खडका शब्द रचनामा संगीतकार भिम विसीले संगीत भरेका छन् भने एरेन्ज केशव बडुको साथै र्‍यापर जगत तिरुवा को र्‍याप रहेको छ । बिक्रम चौहानको निर्देशनमा क्यामेरामेन प्रकाश खड्काले छायाङ्कन गरेका छन भने आरुशी मगर र पुरन रानाको उत्कृष्ट अभिनयलाइ मिलन बिकले सम्पादन गरेका छन ।
गायिका सरुको काग दाजै , के हो यो माया हो, मेरो साईला, अपार माया ,कुन गीत गाउ, जस्ता दर्जनौ उत्कृष्ट गीतहरु लगायत पन्चायत फिल्मको छोरि को कर्ममा पनि उनले सुमधुर आवाज दिई सकेकी छिन । केहि समय अघि पनि ‘कुन गीत गाउ ’ बोलको गीत सार्वजनिक गरेकी थिइन भने उनको त्यस गीतलाई दर्शकहरुले पनि निकै रुचाएका थिए ।

भिडियो :

https://www.youtube.com/watch?v=h05ChOfMGqs


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको