Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

“काग दाजै ” बाट सर्वोत्कृष्ट आधुनिक गायिकाको एवार्ड जितिन गायिका सरु गौतमले

admin

सांगितिक क्षेत्रमा हाल निकै चर्चामा रहेकि गायिका सरु गौतम चौथो सुन्दरादेवी संदेश २०७५ को अवार्ड मा सर्वोत्कृष्ट आधुनिक महिला गायिका को अवार्ड जित्न सफल भएकि छिन् । काभ्रेका बनेपामा सम्पन्न भएको एवार्ड कार्यक्रममा उनको चर्चित गीत “काग दाजै काग दाजै “गीत बाट महिला तर्फ आधुनिक गायिकाको एवार्ड चुम्न सफल भएकी छिन ।

मिठो आवाजकी धनी गायिका गौतमले आफुले एवार्ड प्राप्त गरेपछि खुशि हुदै भन्छिन “मलाई माया गरेर मलाई जिताउन भोट गर्ने मेरा सम्पुर्ण दर्शक श्रोता जुरि सुन्दरा सन्देश परिवार सम्पुर्ण ९मिडिया कर्मि० र मेरा सम्पुर्ण “काग दाजै ” टिमलाई बिशेष धन्यवाद दिन चाहन्छु ।यो अवार्ड ले मलाई थप जिम्मेवारी बडाउदै अगाडि बड्नको लागी हौसला र प्रेरणा मिलेको छ।
८ वर्ष देखि निरन्तर रुपमा सक्रिय गायिका गौतमको करीव ४ दर्जन भन्दा बढी लोकप्रिय गीतहरु सार्वजनिक भैसकेका छन । सांगितिक क्षेत्रमा सफल गायिका र बेवी डलको उपमा पाएकी गौतमले करीव २ दर्जन माथी भिडियो समेत सार्वजनिक गरीसकेकी छिन । जसमा अधिकांश गीतहरु श्रोता दर्शक माझ निकै रुचाईएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको