Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा

admin

नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो । यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ ।

बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् ।

बढुवा भएकाहरुको नामावली :

DSP-promotion-2075-02-29


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको